मन बहादुर पुन काठमाडौं । पछिल्लो समय लोक गीत संगीतको क्षेत्रमा मौलीकताको खडेरी पर्दै गएको बेलामा चर्चित गायक देवीराम राना मगरको मौलिक लोक भाका समावेश भएको गीत ‘पानी गंगाको’ सार्वजनिक भएको छ । सुर्य कुमार परियारको शब्द रहेको गीतमा गायक देवीराम राना मगर र गायिका शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ । त्यस्तै देवीराम राना मगरको मौलिक लय सिर्जना रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ ले एरेन्ज गरेका...
गायक देवीराम राना मगरको मौलिक लोक भाका सजिएको गीत ‘पानी गंगाको’ सार्वजनिक
