पोखरा : पोखरामा झापाकी एक महिला सुनसहित पक्राउ परेकी छन्। झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई पोखरा प्रहरीले नियन्त्रणमा लिएको हो। बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार थिइन्। बसबाट ओ...
‘ब्रा’भित्र लुकाइएको अवस्थामा भेटियो सुन
