म्याङलुङ – आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारो थपिएको छ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु गाउँटोलमा मतदातासँग घरदैलो गर्दै भोट माग्दैगर्दा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त निर्वाचन परिचालन समिति बनाएरै चुनावी अभियानलाई तीव्र बनाएका छन् । दुई दलले यहाँस्थित एक नग...
तेह्रथुममा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावी प्रचार
