श्रीमान् नभएका वेला आफ्नै कोठाभित्र महिला बलात्कृत, चार आरोपी पक्राउ

पर्वत : श्रीमान् घरमा नभएको मौका पारेर एक महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पर्वतमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक भवन बरामका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागरबहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतकै जलजला गाउँपालिका–४ बस...

पाँच लाख भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने

काठमाडौँ, जेठ १ गते। सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।उहाँले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो। उहाँले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहक...

ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पोर्न स्टारलाई पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप लागेको छ । यस मुद्धामा अमेरिकी अदालतमा सुनुवाइ भएको छ । यसै क्रममा पोर्न स्टार स्टर्मी डेनियलले आफ्नो बयान दिएकी छन् । स्टर्मीले ट्रम्पलाई सन् २००६ मा भेटेको उनी ६० वर्षको उमेरमा भएको बताइन् । स्टर्मी त्यतिबेला २७ वर्षकी थिइन् । ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव अघि मौन बस्न स्टर्मीलाई पैसा ति...

लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुँदै

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७, लान्द्रुकमा हनी हन्टिङ महोत्सव २०८१ हुने भएको छ । पर्यटकीय गाउँ लान्द्रुकमा आउँदो जेठ ८ देखि १० गतेसम्म महोत्सव हुने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न, स्थानीय कला र संस्कृतिलाई संरक्षण र प्रवर्द्वन गर्न महोत्सव आयोजना गरिएको मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले बताउनुभयो । “महोत्सवमा मोदी खोला क...

कुवेतमा ‘बेचिएका’ दर्जन महिलाको बिचल्ली

काठमाडौं । कुवेतमा घरेलु कामदारका रूपमा महिलाहरूलाई लैजान प्रतिबन्ध लगाइएको भए पनि अवैध मार्गबाट कुवेत पुगेका महिलाहरूले आफूहरू बेचिएको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका ...

कपनबाट हराएकी १९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा भेटियो

काठमाडौँको पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ । पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकै सिन्धुली घर भएकी १९ वर्षीया युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।गौशाला प्रहरी वृत्तका अनुसार उक्त शव सिन्धुली घर भएकी सुस्मिता थापाको हो । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ...

आज विश्व मिर्गौला दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । सो अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघ संस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै छन् । सो अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर...

पशुपति परिक्रमा गरेर विश्वशान्ति महायज्ञ सुरु, एक सातासम्म चल्ने

काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य...

गायक देवीराम राना मगरको मौलिक लोक भाका सजिएको गीत ‘पानी गंगाको’ सार्वजनिक

मन बहादुर पुन काठमाडौं । पछिल्लो समय लोक गीत संगीतको क्षेत्रमा मौलीकताको खडेरी पर्दै गएको बेलामा चर्चित गायक देवीराम राना मगरको मौलिक लोक भाका समावेश भएको गीत ‘पानी गंगाको’ सार्वजनिक भएको छ । सुर्य कुमार परियारको शब्द रहेको गीतमा गायक देवीराम राना मगर र गायिका शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ । त्यस्तै देवीराम राना मगरको मौलिक लय सिर्जना रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ ले एरेन्ज गरेका...

मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने...