काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा बहू प्रतिभाशाली का धनी रचनाकार, संगीतकार, गायक तथा एरेन्जर लक्षु प्रकाश मल्लको नया तीज गीत “छैनीन मेरी आमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका शान्ती श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । Studio 21 ( Keys ) अनामनगरमा रेकडिङ भएको छैननी ...
लक्षु प्रकाश मल्लको तीज गीत “छैनीन मेरी आमा” सार्वजनिक
