काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का दाई चन्द्र बहादुर चन्द ‘वीरजंग’ काठमाडौँबाट पक्राउ परेका छन् । पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका चन्द्रबहादुर पक्राउ परेको उनको पार्टीले पुष्टि गरेको छ । पार्टी स्रोतका अनुसार छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले नेकपाका नेता ...
‘विप्लव’ का दाई ‘वीरजंग’ काठमाडौँबाट पक्राउ
