काठमाडाै । नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, मिग फाउन्डेसन नेपालले झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई राहत वितरण गरेकाे छ । एकल महिला, बृद्धअबश्था आमावुवा र अशक्त पीडितहरुलाई लगडाउनको पिडामा मलम लगाउका लागि मिग फाउन्डेसन नेपालको राहत वितरण कार्यक्रम नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, झापा जिल्लाका सांस्कृतिक संघका अध्यक्ष लिला(आईस्वरिया) थापा मगर र कनकाई नगरप...
झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई मिग फाउन्डेसनद्वारा राहत
