सप्तरी, राजविराज । बलात्कारीलाई कारवाहीका लागि कानूनी उपचारमा जानबाट किशोरीलाई रोक्ने सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.७ कि १७ वर्षिया संगीता मण्डनलाई सोमबार विहान खेतमा गएको बेलामा गाउँकै धरम मण्डल, बब्लु मण्डल, रञ्जित मण्डल र विष्णु मण्डलले बलात्कार गरेका थिए । घटनापछि गाउँका अगुवासंग न्यायका लागि सहयोग माग्दा प...
बलात्कृत किशोरीलाई उजुरी दिन राेक्ने पक्राउ
