काठमाडौँ । कोरोना संक्रमणबाट बच्नका लागि भरपर्दो उपाय बनेको छ स्यानिटाइजर । नेपाल सरकारले विभिन्न सन्देश मार्फत सावुन पानीले हात धुन र स्यानिटाइजर लगाउन आग्रह समेत गरेको छ । सुरक्षित रहनका लागि प्रयोग गरिने स्यानिटाइजर नै स्वास्थ्यका लागि गम्भिर समस्या बन्ने सम्भावना छ । नेपाली बजारमा विषाक्त रसायनयुक्त स्यानिटाइजर भेटिन थालेपछी याे खतरा बढेकाे हाे । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत स्यानिट...
सावधान ! तपाईले लगाउने स्यानिटाइजर नै तपाईको लागि खतरा हुन सक्छ
