काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको ज्यान जोगाउन मिर्गौला झिकिएको जानकारी गराएको छ । पत्थरीको अप्रेसन गर्न आएका बिरामी रिमालको उपचारका क्रममा अत्याधिक रत्तश्राव भएका कारण मिर्गौला निकालीको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिर्गौलाको २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने क्रममा रक्तश्राव बढ...
पत्थरीको अप्रेसन गर्न आएका बिरामीको मिर्गौला झिकियो
