एजेन्सी : किङ कोब्रा सबैभन्दा विषालु सर्पमध्येका एक हो। यो आफ्नो शरीरको एक तिहाइ भाग जमिनबाट माथि उठाउन अर्थात् उभ्याउन र आक्रामकरूपमा अगाडि बढ्न सक्छ। वैज्ञानिकले निकै घातक विषालु एवं डरलाग्दो सर्प किङ कोब्राका विभिन्न प्रजातिबारेमा ज गरेका छन्। किङ कोब्राको बारेमा विज्ञानले सबैभन्दा पहिले सन् १८३६ मा थाहा पाएको थियो। त्यसबेला डेनमार्कका शोधकर्ता थिओडोर एडवर्ड कान्टरले विश्वलाई यसको बारेमा बत...
किङ कोब्राका प्रजातिको खोजी
