प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटमा स्थानीय तहको निर्वाचन र नेपालको पूर्वाधार विकासबारे छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार स्थानीय चुनाव गरेर संविधान कार्यान्वयन गर्ने प्रक्रियामा रहेको भन्दै चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे । जव...

२५ हजार मतपेटिका अभाव, जापानले दिन नसक्ने

१७ फागुन, काठमाडौं । स्थानीय चुनावको तयारीमा जुटेको निर्वाचन आयोगलाई करिव २५ हजार मत पेटिका अभाव भएको छ । विगतको चुनावमा मतपेटिका उपलब्ध गराउँदै आएको जापानले भने समय छोटो भएको भन्दै उपलब्ध गराउन नसक्ने संकेत दिएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय चुनावमा ८० लिटर क्षमताका मतपेटिका प्रयोग हुने देखिएको छ । यस्तो मतपेटिका आयोगसँग करिव २० हजार छ । थप २५ हजार मतपेटिका आवश्यक पर्ने देखिएको सचिव ग...

नयाँ मन्त्रीले सपथ खाएकै दिन सचिवहरुको सरुवा, कुन मन्त्रालयमा को ?

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिप्रिषद बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए । तर देशमा बढिरहेको कोरोना महामारीका विषयमा भने कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए । ‘कोरोनाबारे छलफल भएन, सचिवहरुको सरुवा भ...