काठमाडौं – दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता काठमाडौंमा हुने भएको छ। सम्मेलन असोज २६ र २७ गते हुने नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिएका छन्। भृकुटीमण्डप स्थित पुलिस क्लवको सभाहलमा हुने सम्मेलनको औपचारिक उद्घाटन असोज २७ गते उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्नेछन्। सम्मेलनमा भारत, भुटान, बर्मा, थाईल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, जापान, कोरिया, मलेसिया, ...
असोज २६ र २७ गते काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन हुँदै
