काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को २१ गते सम्पन्न निर्वाचनमा पराजित जिम्बा जाङबु शेर्पा समुहले निर्वाचनमा धाँधली भएको भन्दै पत्रकार सम्मेलन गरी सिसिटिभि फुटेज सार्वजनिक गरेपछि आज विहिवार विजयी शन्तविर लामा समुहले अर्को पत्रकार सम्मेलन गरी त्यो आरोप विभिन्न प्रोपोकाण्ड मच्चाउने षड्यन्त्रको पोको भएको संज्ञा दिएको छ । जिम्वा जाङबु शेर्पा समुहले आरोपित गरेका तत्कालिन कार्यसमितिका कोषाध्यक्ष...
सन्तबीर समुहको पत्रकार सम्मेलन, सिटिटिभि फुटेज पराजित मानिसिकताको उपज
