काठमाडौं । नेपालका आरोही निर्मल पुर्जासहित १० जनाको टोली बिहीबार पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा बेपत्ता भएका छन् । पुर्जाको नेतृत्वमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी नागरिक र केही नेपाली रहेको बताइएको छ । ब्रोड पिक विश्वकै अग्ला हिमालमध्ये एक मानिन्छ । यो विश्वको १२औँ अग्लो हिमाल हो । यसको उचाइ ८ हजार ४७ मिटर छ । ब्रोड पिकलाई पर्वतारोहण अभियानका लागि तुलनात्मक रूपमा चुनौतीप...
हिमपहिरो जाँदा कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता
