एनएमए निर्वाचन छानबिन गर्न जिल्ला प्रशासनद्वारा ४ सदस्यीय समिति गठन

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि श्रावण २१ गते सम्पन्न भएको निर्वाचन धाँदलीपूर्ण भएको जनाउँदै पराजित उम्मेद्वार जिम्बाजाम्बु समुहले निर्वाचन वदर गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी उपर जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले कार्यालयका कानुनी अधिकृत पारशमणि पोखरेलको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेकोछ । सदस्यहरुमा प्रशासन क...

चुम्लिङ र लोक्पाको बीचमा पहिरो खसेपछि मनास्लु पदमार्गमा अवरुद्ध

गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत मनास्लु पदमार्गको चुम्लिङ र लोक्पाको बीचमा पहिरो खसेको छ। पहिरो खसेपछि स्थानीयहरुसँगै मनास्लु पदमार्ग भएर चुमभ्याली जानका लागि हिँडेका पर्यटकहरु बीचबाटोबाटै फर्कन बाध्य भएको टुरिस्ट गाइड समेत रहेका छेकम्पारका धावा लामाले जानकारी दिए।  ‘पहिरोले आवात–जावतमा पनि समस्या भएको छ’ लामाले भने ‘गाउँका मान्छेहरु जोखिम मोलेरै भएपनि हिँडेका छन्। विदेशीहरु भने फर्क...

सन्तबीर समुहको पत्रकार सम्मेलन, सिटिटिभि फुटेज पराजित मानिसिकताको उपज

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को  २१ गते सम्पन्न निर्वाचनमा पराजित जिम्बा जाङबु शेर्पा समुहले निर्वाचनमा धाँधली भएको भन्दै पत्रकार सम्मेलन गरी सिसिटिभि फुटेज सार्वजनिक गरेपछि आज विहिवार विजयी शन्तविर लामा समुहले अर्को पत्रकार सम्मेलन गरी त्यो आरोप विभिन्न प्रोपोकाण्ड मच्चाउने षड्यन्त्रको पोको भएको संज्ञा दिएको छ । जिम्वा जाङबु शेर्पा समुहले आरोपित गरेका तत्कालिन कार्यसमितिका कोषाध्यक्ष...

टानको विवाद पुन चर्किदै ,माईन्यूट अझै अध्यक्षको झोलामा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनले केही मत्थर भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को विवाद पुन चर्किदै जाने संकेत देखिएको छ । अध्यक्ष चन्द्र रिजालले माईन्यूट अझै पनि झोलामा लिएर हिड्न नछाडेपछि उक्त विवाद बल्झेको हो । कोषाध्यक्ष लिलाबल्लब दाहालले आफुले पटक–पटक ताकेता गर्दा पनि अध्यक्ष रिजालले संस्थाको माईन्यूट नदिई झोलामा लिएर हिड्ने र नयाँ माईन्यूट बनाएर बहुमत छ भन्दै...

एनएमएको अध्यक्षमा सन्तबीर लामा बिजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सन्तबीर लामा अत्याधिक मतका साथ विजयी हुनुभएका छन् । आफ्नो निकटतम प्रतिद्धन्द्धी जिम्बाजाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले जम्मा ३८३ मत प्राप्त गर्नुभएको छ भने शेर्पाले ३१६ मा प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा लामा समुहकै दिवश विक्रम शाह ३७० मत हासिल गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी भूमि ३१०...

बेनी भ्रमण वर्ष २०७५ मनाइने

समग्र म्याग्दी जिल्लाको पर्यटकीय संभावना उजागर गर्ने उद्धेश्यले बेनी भ्रमण वर्ष मनाईने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यको अगुवाईमा विसं २०७५ साललाई बेनी भ्रमण वर्षका रुपमा मनाउन लागिएको हो । म्याग्दीले हालसम्म मुस्ताङको प्रबेशद्घारका रुपमा मात्र चिनारी बनाएको छ । ‘जबकि बेनी नगरपालिका क्षेत्रमा मात्रै सजिलै दुई तीन दिन घुम्न सकिने सम्पदा छन्’ भ्रमण वर्षका अभियन्ता शाक्य...

(एनएमए)को निर्वाचन साउन २१ गते हुँदै: १ हजार ३९ मतदाताले मतदान गर्ने

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन साउन २१ गते शनिवारका दिन हुँदैछ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको एनएमए सचिवालयले जनाएको छ । नक्सालस्थित स्टार भेन्यूमा निर्वाचनको मतदान हुनेछ । मतदान विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । एनएमएको आगामी अध्यक्षका लागि जिम्बा जाम्बु शेर्पा र सन्तवीर लामा प्यानल सहित चुनावी मैदानमा छन् । एनएमए सचिबालय...

एनएमए निर्वाचमा एमाले–माओवादी गठबन्दनमा बनेको सन्तबीर लामा प्यानल सार्वजनिक

साउन १७, काठमाडौं । नेपाल पर्वतारोहण संघको यही साउन २१ गते हुन गइरहेको निर्वाचनका लागि एमाले–माओवादी गठबन्दनमा बनेको प्यानल सार्वजनिक भएको छ । सन्तबीर लामा नेतृत्वको उक्त प्यानलको प्रथम उपाध्यक्ष दिवश विक्रम शाह, द्धितीय उपाध्यक्ष माया शेर्पा, महासचिव बोधराज भण्डारी, सचिव टिकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने रहनुभएको छ । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा विनय शाक्य, सुमन प्रसाद न्यौपाने...

पर्यटकीय तथा रमणीय स्थल लभ्लीहिलको रुप फेरियो

पछिल्लो समय लभ्लीहिलका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको पर्यटकीय स्थानमा पूर्वाधार निर्माण भएको छ । गएको आर्थिक वर्ष २०७३/०७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा लभ्लीहिलमा भौतिक पूर्वाधारको विस्तार गरिएको हो । झण्डै १२ लाख रुपैयाँको लगानीमा लभ्लीहिलमा पूर्वाधार विकास गरिएको छ । लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्...

एनएमए निर्वाचनका लागि जिम्बाजाङबु शेर्पा प्यानल घोषणा

साउन १६, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यही साउन २१ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि जिम्बा जाङ्बु शेर्पाको प्यानल सार्वजनिक गरिएको छ । सो समुहले सोमबार लैनचौर बैंकुटमा पत्रकार सम्मेलनको आयोजना गरी प्यानल घोषणा गरेको हो । नेपाली कांगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीहरुको समर्थन रहेको उक्त प्यानल अब एमाले र माओवादी गठबन्ध...