गोर्खा राज्य :—त्रिलोक सिंह थापा मगर

—त्रिलोक सिंह थापा मगर नेपालको राजधानी काठमाण्डौंबाट पश्चिमतर्फ अनुमानित १५६ किलोमिटरको दुरीमा गण्डकी प्रदेश अन्तरगत“जिल्लागोर्खा” अवस्थित छ । प्राचिन समयमागोर्खा राज्यअत्यन्त सानो तथा स्वतन्त्र राज्यथियो । यस राज्यको अधिकांश जनसंख्या नेपालकाआदिबासीभुमिपुत्र मगर तथागुरुङ्गजनजातीथिए । वास्तवमा यो राज्य बृहत मगरात राज्यको अभिन्नअंगथियो । कालान्तरमाबिस्तारै बिस्तारै गोर्खा राज्यतथा यस राज्यको वरि...

‘रत्नपार्क’मा काम गर्दै भिटेन

युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे । नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् । तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढ...

पर्यटक कुरिरहेको हुम्लाको टाँके भ्याली (फोटो फिचर)

हुम्ला :  पर्यटकका लागि प्रचुर सम्भावना बाेकेको हुम्लाको टाँके भ्याली प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।​ पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने र झारल, मृग, नाउरलगायतका जंगली जनावर पाइने टाँके भ्याली प्रचारप्रसारको अभावमा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन्। टाँके भ्याली नजिकै ठिङ्ग उभिएको छ ५३५८ मिटरको काङला भञ्ज्याङ्ग । काङ्ला भञ्ज्...

मुस्लिम युवती र हिन्दु युवाको अधुरो प्रेम कथा

यो कथा हो, पवित्र प्रेमको । यो कथा हो, प्रेमका खातिर देश र धर्म बदल्नेको । यो कथा हो, प्रेमका लागि सरकारसँग लड्ने जोडीको । सन् १९४७ । रावलपिंडीका पठान खानादनका इस्मत त्यसबेला १५ बर्षकी थिइन् । र, अमृतसरका लालाजीको परिवारका जीतू १७ बर्षका । दुबै परिवारले पछिल्लो बर्ष श्रीनगरमा छुटी मनाउने क्रममा उनीहरुको केही पटक भेट भएको थियो । यही भेटपछि इस्मत र जीतूको मित्रता भएको थियो । पछि उनीहरुको मित्र...

स्वस्थ यौन जीवनको लागि अपनाउनुपर्ने उपाय

के तपाईंको यौन जीवन दिक्दारिलो र तनावमा बितिरहेको छ ? त्यसो भएको छ भने पार्टनरको मुडको प्रतीक्षा गर्नुको सट्टामा प्रेमको नयाँ आयाम भरेर यो समस्या समाधान गर्न सकिन्छ । त्यसको लागि तल केही टिप्सहरु उल्लेख गरिएको छ । १. यौनको लागि आफैँ अग्रसर हुनुहोस् तपाईंको पार्टनर दिनभरको थकाइका कारण आरामको मुडमा हुन सक्छन् । तर तपाईंको मुडले यौन सम्पर्कको खोजी गरिरहेको छ भने चुपचाप बस्नुको साटो उनीहरुको मुड...

सोंच, व्यवहार र कार्यशैली किन बदल्नु जरुरी छ ?

एउटा भनाई छ । कुनैपनि काममा सफलता मिलेन भने त्यो काम बदल्ने होइन, बरु काम गर्ने तरिका बदल्ने हो । अक्सर हामी नयाँ नयाँ काम गरिरहेका हुन्छौं । तर, अपेक्षाकृत सफलता हासिल भइरहेका हुँदैनन् । जस्तो पशुपालन गर्छौं, तर सोचेजस्तो नाफा हुँदैन । पशुपालन छाडेर रेष्टुरेन्टमा लगानी गर्छौं । रेष्टुरेन्टबाट पनि गतिलो आर्जन हुँदैन । यसरी जुन–जुन कामबाट असफलता मिल्छ, त्यसलाई चटक्कै छाडेर अर्को काममा लाग्छौं । ...

आज उँभौली पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा  गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो ल...

कार्टुनप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन्। कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन्। कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएर उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ। प्रधानमन्त्री ओलीले प्रेत संस्थाको खल्तीमा राष्ट्...

महामारीका बेला सडक छेउमा मकै बेच्नु बाध्यता

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब २५ किलोमिटरको यात्रापछि पश्चिममा पर्ने बराहताल गाउँपालिकास्थित हुर्केका पुगिन्छ। त्यहाँ स्थानीय महिलाहरु कर्णाली राजमार्ग किनारमा मकै बेचिरहेको देखिन्छ । जेठको प्रचण्ड गर्मी, सडक छेउमै रहेका रुखहरुको छहारी । मध्य दिउँसोको टण्टलापुर घाममा तप्प–तप्प पसिना चुहाउँदै मकै पोल्दै बेच्न बसेका छन् महिलाहरु। सुर्खेतमा गत वैशाख १४ गते रातिदेखि निषेध...

कति अनमोल छ मित्रता ?

मित्रता यस्तो हुनुपर्छ । जसमा दुवैले दुवैलाई दिन खोजून् । त्यागको भावना प्रदर्शित गरून् अनि मित्रको पीडामा स्नेहको लेप लगाऊन् । अनि खुसीको क्षणमा पनि खुसी दोब्बर बनाउन अग्रसर होऊन् । पौराणिक ग्रन्थहरूले मित्रताविना जीवन अधुरो हुने कुरा बताएको छ । पौराणिक ग्रन्थहरूमा मित्रताका उदाहरण थुप्रै छन् । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधनको मित्रता, कृष्ण र सुदामाको मित्रता, मित्र र वर...