असफल भईरहनुहुन्छ ? सफलता ‘१० सुत्रहरु’ जान्नुहोस्

काठमाडौं – अधिकांश मानिसहरु आफ्नो सबै समय,उमेर, उर्जा, लगानी खर्चिँदा पनि सफल हुँदैनन् । तर केहि मानिस निश्चित समय कडा परिश्रम गरेपछि सुखी, खुशी र सफल हुन्छन् । कसरी  ? यो प्रश्नको सरल जवाफ छ – ‘उनीहरु कुनै टेक्निकले’ काम गर्दछन् । यहाँ  सफलताका सुत्र प्रस्तुत गरिएको छ । आफैँलाई सोध्नुहोस् : सफलताको स्वाद चाख्ने नै हो भने पहिलो नम्बरमा आफ्नो मनलाई सोध्नुहोस् । विचारहरुबीच छिनोफानो गराउ...

आरोहणलाई प्राविधिक बनाउन चाहदैनथे आङरिता शेर्पा

काठमाडौं । ३८०० मिटर उचाईमा पर्ने सोलुखुम्बुको थामे गाउँमा जन्मिएका आङरिता शेर्पाले पर्वतारोहणलाई कहिले पनि व्यवसाय बनाएनन्, बरु यसलाई परम्परा र सम्मानका रुपमा लिए । त्यसकारण उनी हिमालयसँग कहिल्यै जोरी खोज्दैनथे । उनको बुझाई थियो– प्रकृतिभन्दा ठूलो केही छैन, पर्ख, हेर र अगाडि बढ । उनले हिमाललाई सम्मान र आदर गरे । हिमालले पनि उनलाई प्रख्याती दियो, विश्वप्रसिद्ध बनायो । उनी बिना अक्सिजन १० पटक सग...

मृत्युपछि मान्छेको आत्माको वजन २१ ग्राम

प्राचीन मिश्रका बासिन्दाहरुमा एउटा मान्यता थियो कि मृत्युपछि मानिस एउटा लामो यात्रामा निस्किन्छ । मृत्युपछिको उक्त यात्रा निकै कठिन हुन्छ । मिश्र सभ्यताको इतिहासअनुसार उक्त यात्रामा रा भनिने सूर्य देवताको डुंगामा चढेर हल अफ डबल ट्रुथसम्म पुग्नु पर्दछ अरे । किम्बदन्तीहरुका अनुसार मान्छेको सत्यता पत्ता लगाउने उक्त हलमा आत्माको लेखाजोखा गरिन्छ र फैसला गरिन्छ । त्यहाँ सत्य र न्यायकी देवीको कलमको तुलना...

बाह्र बर्षपछि संगीतमा फर्किइन चर्चित गायिका दिलु सलामी मगर !

मन बहादुर पुन प्राकृतिक स्वर अनि शुद्ध मौलिक नेपालीपन छ । अब त खै यस्ता मौलिक स्वरका धनि अनि वास्तविवक मौलिक झल्काउने श्रष्टा कहा पाइएलार झै लाग्छ । तिमलाई टाढा मलाई नि टाढा माछिकाँडे डाडैमा घर सार ।। यो गीतले जसको पनि वालापनको त्यो चोखो पवित्र प्रेम ,गाँउघरको बनपाखा मेलापाट गरेको त्यो क्षण बचपनमा साथीभाई त्यो पल यो विरानो भुमिमा सुरिलो आवाजले एक पटक संस्मरण गराइ दिएको छ । चर्चित गायिका स्...

युगद्रष्टा र कुशल स्रष्टा राष्ट्रकवि माधव घिमिरे

डा. लेखप्रसाद निरौला ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ राष्ट्रकविका कालजयी उद्गार ! यस्तै आजीवन नेपाली माटो र मुटुको स्पन्दनलाई उजिल्याउने युगद्रष्टा र कुशल स्रष्टा हुनुहुन्छ राष्ट्रकवि माधव घिमिरे । नेपाली साहित्य क्षितिजका अमर नक्षत्र । दीर्घसाधना, अनुभव र शाश्वत साहित्य सिर्जनशीलताका युगीन स्तम्भ । लेखनाथ, सम र देवकोटाले हाँकेको युगदेखि वर्तमान युगसम्मका अटल साहित्य पुरुष । उहाँको अवसान,...

जनआक्रोश मत्थर पार्नु सरकारको कर्तव्य

सरकारले विगत ६९ दिनदेखि लगातार जारी राख्दै आइरहेको लकडाउनलाई फेरि १२ दिन थप्ने निर्णय गरेसँगै सरकारप्रति आक्रोशका आवाज बुलन्द हुन थालेका छन् । नागरिकको जनजीवन दिनानुदिन संकटग्रस्त बन्दै गइरहेको अवस्थामा उनीहरूलाई सहज जीवनयापन गर्ने खालका कार्यक्रम ल्याउन सरकार असफल जस्तै भइरहेको छ । लकडाउन लम्बिदै गए पनि कोरोना भाइरस संक्रमणको दर घट्नुको साटो अत्यधिक रूपमा बढ्न थालेपछि यो संक्रमण रोक्न सरकारद्वारा...

हिन्दुजातीय उत्श्रृङ्खलता र संस्कृतभाषा

–बलदीप प्रभाश्वर चामलिङ संस्कृतभाषा पनि हाम्रै निधि हो । यसलाई मर्न दिनुहुँदैन, विद्यमान सबै भाषाहरूको संरक्षण गर्नुपर्छ । तर संस्कृतभाषा जगेर्ना गर्ने नाममा राज्य एपक्षीय हुनुहुदैन । आज नेपालमा संस्कृतभाषाको लागि राज्यले आवस्यकताभन्दा बढि महत्व दिएर बालुवामा पानी हालिरहेको छ । संस्कृतभाषाको लागि छुट्टै विश्वविद्यालय खोलिएको छ । त्यसमा पनि अझ विद्यालय स्तरमा संस्कृत पढाउने नीति सरकारले ल्याउनै ...

नेपाली भूमि फोर्दै भारतले बनायो सडक

भारतले नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग अतिक्रमण गर्दै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि देशभर तीव्र विरोध भएको छ । नेपाली भूभाग र राष्ट्रियतामाथि नै भारतीय पक्षले निर्मम हस्तक्षेप र आक्रमण गरेको भन्दै त्यसविरुद्ध जस्तोसुकै लडाइँ लड्न तयार रहने आम नागरिकको उद्घोष छ । उनीहरूले आफ्नो एक इन्च भूमि नछोड्न नेपाल सरकारसँग...

नेपालमा कोरोना भयावह हुँदैन भन्नेमा म दृढ छुः डा. शेरबहादुर पुन

कैलालीमा भारतबाट आएका एक पुरुषले घरमै रहेका परिवारका एक सदस्यलाई संक्रमण सारेपछि कोरोना भाइरस महामारीको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको नेपाल उदयपुरको एकै ठाउँ (भुल्के)मा २८ जना जमाती (मुस्लिम धर्मगुरु) मा कोरोना संक्रमण पुष्टि भएपछि त्रासको मात्रा ह्वात्तै बढेको छ। विज्ञका अनुसार बाहिरबाट आएका व्यक्तिले स्थानीय व्यक्तिमा संक्रमण सार्नुलाई लोकल ट्रान्समिसन भनिन्छ र यसलाई दोस्रो चरण मानिन...

एक दिन मात्र फुल्ने फुलको आकर्षण

जनकपुरधाम । सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा सयो रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको । सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष हजारो नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवको रुपमा मनाउने गरिन्छ । नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको म...