
मन बहादुर पुन
प्राकृतिक स्वर अनि शुद्ध मौलिक नेपालीपन छ । अब त खै यस्ता मौलिक स्वरका धनि अनि वास्तविवक मौलिक झल्काउने श्रष्टा कहा पाइएलार झै लाग्छ ।
तिमलाई टाढा मलाई नि टाढा
माछिकाँडे डाडैमा घर सार ।।
यो गीतले जसको पनि वालापनको त्यो चोखो पवित्र प्रेम ,गाँउघरको बनपाखा मेलापाट गरेको त्यो क्षण बचपनमा साथीभाई त्यो पल यो विरानो भुमिमा सुरिलो आवाजले एक पटक संस्मरण गराइ दिएको छ । चर्चित गायिका स्वरकी रानी दिलु सलामी मगरको स्वरमा कुनै कम्पेरिजन नै छैन जति सुनौ उति सुनिरहु लाग्छ गर्व लाग्छ ।
ज्ति सुने पनि कहिलै मनको रहर पुरा नहुने दिलुको स्वर सुनेर तिर्खा नमेटिटने दर्शक स्रोताहरुलाई दिलु सलामीले १२ बर्ष सम्म आफ्नो घाँटीमा समस्या आएपछि उनले स्वर दिन सकेनन । धेरै संघर्ष र प्रयासपछि उनि १२ बर्ष पछि नेपाली लोक संगीतको दुनियाँमा फर्किएकीछिन ।
गीत संगीतमै संघर्ष गर्दागर्दै आफ्नो स्वास्थ्य समस्याका कारण लामो समय दर्शक स्रोतामाझ नआएकी दिलु सलामी मगरले मन बहादुर पुनसँग “मेरो कथा” मा आफ्नो जीवन संघर्षका कथा यसरी पोखिन ।
दिलु सलामी मगरको संघर्षका कथा हेर्न तलको भिडियो क्लिकहोला ।

2799 पटक हेरिएको 

