मुम्बई । कोरोना भाईरस सँक्रमणको आसंकामा बलिउड अभिनेत्री प्रियँका चोपडाले आफ्नो पतिसँग १४ दिनको आईसोलेसन घरमै पुरा गरेको बताएकी छिन् । बिदेश यात्राबाट आएपछि उनी १५ दिन अघि आफ्ना श्रीमान निक जोनसोनसँग घरमै क्वारेन्टाईनमा थिईन् । यात्राको क्रममा आफुलाई कोरोना भाईरस (कोभिड १९) सरेको हुनसक्ने भन्दै उनी आफ्ना पतिका साथ सेल्फ क्वारेन्टाईनमा बसेकी थिईन् । यो अबधिमा आफुले सेल्फ क्यारेन्टाईनबाट युनिसेफस...
घरमै बसेर तातोपानी पिउनुस्ः प्रियंका
