महिलाले धोका दिनुअघि देखाउने ५ व्यवहार

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1224 पटक हेरिएको

काठमाडौं । हामी चाहान्छौ हरेक सम्बन्ध लामो समयसम्म बनिरहोस् तर, कहिलेकाहीँ सोचेको जस्तो नहुन सक्छ । पहिला राम्रो देखिएको सम्बन्धमा केही समयपछि टकराव पनि आउन सक्छ । कहिले आफ्नै गल्तिका कारण त कहिले सामान्य विवादले समेत सम्बन्ध टुट्न सक्छ । यहीँ कारण पुरुषले मात्रै होईन महिलाले समेत आफ्नो साथीलाई धोका दिन सक्छन् । तपाईलाई समेत यस कुराले समस्या भएको छ भने जान्नुहोस् तपाईकी महिला साथीले तपाईलाई धोका दिनुअघि यस्ता व्यवहार देखाउन सक्छन् ।

१. जब तपाईको केटी साथीले तपाई भन्दा बढी समय अरु साथीलाई दिएकी हुन्छन् र तपाईको अगाडि अरु साथीको बारेमा बयान गर्दैछिन भने थाहा पाउनुहोस् तपाई धोकामा हुनुहुन्छ ।

२. तपाईको महिला साथीले सोधेका प्रश्नहरुको जवाफ सही दिँदैन र तपाईका सही कुरामा चिढिन्छ भने थाहा पाउनुहोस् तपाई धोकामा हुनुहुन्छ ।

३. तपाईलाई झुक्याएर फोनमा कुरा गर्छ, फेसबुकमा लुकेर कुरा गर्छिन् तर तपाईले सोध्दा आनाकानी गर्छिन् भने यो सम्बन्ध लामो चल्दैन ।

४. आफू जिम्मेवारीबाट बिमुख हुन खोज्छिन् भने ।

५. तपाईसँग शेयर गर्नुपर्ने कुरा लुकाउछिन् र पुराना सबै व्यवहार परिवर्तन गर्छिन भने तपाई धोकामा हुनुहुन्छ ।

यो भन्दा पनि जान्नुपर्ने अर्को बिषय तपाईको महिला साथी किन टाढा हुन खोज्दैछिन्, तपाईको केही गल्ति छ की सच्याउनुहोस् ।

थाहा पाउन फिल्म हेर्नुहाेस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार