महिला शक्ति महासंघ,गोरखाको दोस्रो जिल्ला भेला सम्पन्न

कल्पना थापा मगर गाेरखा । नयाँ शक्ति पार्टी, नेपाल  निकट महिला संगठन  महिला शक्ति महासंघ, गोरखाको दोस्रो जिल्ला भेला भव्यतापूर्वक सम्पन्न गरेको छ । महिला शक्ति महासंघ गोरखाकि संयोजक मैयाँ दहालको अध्यक्षतामा  महिला शक्ति महासंघकि केन्द्रीय संयोजक मनु हुमागाईको प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि महिला शक्ति महासंघकि केन्द्रीय सदस्य मन्जिला शर्...

समाजवादको ठूला कुरा गरेर हुँदैन, भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्छः डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले समाजवादको कुरा गरेर मात्र विकास नहुने बताएका छन् । साथै उनले भौतिक र सामाजिक पूर्वाधार विकास गर्नु सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैकठमा प्रिबजेटमाथिको छलफलमा बोल्दै डा. भट्टराईले भने,’आगामी बजेटको प्राथमिकता र वित्तीय संरचनाको कुरा गर्दा समाजवादको ठूला कुरा गरेर हुँदैन, भौतिक र सामाजिक पूर्वाधार तयार...

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई भारत जाँदै

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पार्टी प्रशिक्षणका लागि दक्षिण भारतको बेङ्लोर जाने भएका छन् । पार्टीको प्रवास प्रदेश समितिको ईञ्चार्ज तथा पूर्वमन्त्री हिसिला यमी सहित कार्यक्रममा सहभागी हुन भारतको बेङ्लोर जाने भएका हुन । पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण भारतको आयोजनामा हुने राजनीतिक तथा वैचारिक प्रशिक्षणमा भट्टराई सहभागी हुने कार्यक्रम ...

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, नयाँ १५ मन्त्रीले लिए शपथ

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले आफ्नै पार्टी नेकपा एमाले र सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना नेतालाई सरकारमा सहभागी गराएका छन्। नयाँ १५ मन्त्री तथा राज्यमन्त्रीको राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई शपथ गराएकी छन् । शपथ ग्रहण कार्यक्रमम...

प्रधानमन्त्री ओली र ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने विप्लवको चेतावनी

                              नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो।विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक...

‘जनयुद्ध’का मिथकीय पात्र बादल गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश

काठमाडौँ, १४ फागुन । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री थिए । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका...

बाबुराम भट्टराईको एक ट्वीटले गोरखामा अवैैध रुपमा मौलाउँएको नदीजन्य पदार्थको उत्खनन् कार्य बन्द

दरौंदी, मस्र्याङ्दी, चेपे, बूढीगण्डकी, त्रिशूली नदीका घाटहरुबाट अवैैध रुपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरी तस्करी मौलाउँदा पनि नियमनकारी निकाय प्रहरी, प्रशासन र जिल्ला समन्वय समिति मौन रहेकोप्रति संकेत गर्दै गोरखा २ का सांसद बाबुराम भट्टराईले ट्वीट गरेपछि तत्काललाई नदीजन्य पदार्थको उत्खनन् कार्य बन्द गरिएको छ।आइतबार बसेको जिल्ला अनुगमन समितिको बैठकमा जिससले ठेक्का लगाएका तथा ठेक्का नलागेका घाट...

नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको बैठक बस्दै

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक कास्कीमा मंगलबारदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँमा बसेको बैठक बिहिबारसम्म चल्नेछ । बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा हुनुका साथै आगामी कार्ययोजनाबारे छलफल र निर्णय हुने सो पार्टीले जनाएको छ ।...

सर्वोच्चले झिकायो रेशम चौधरीमाथि लागेका अभियोगको प्रमाणित प्रतिलिपि

सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ ।प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो। फरार अवस्थामा रहनुभएका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वार...

बाम गठबन्धन विजयी भएमा देशमा साम्यवाद हावी हुने, नेका नेता ढुंगाना

मिथिलेश्वर(धनुषा) १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं १बाट प्रतिनीधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले आसन्न निर्वाचनमा बामपन्थीले जितेमा देशमा साम्यवाद हावी हुने बताउनुभएको छ । निर्वाचन क्षेत्र नं १ अन्तर्गतको मिथिलेश्वर, निकास , ललिया , खत्वेटोलमा घरदैलो र कोणसभा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस पटकको निर्वाचन देशमा लोकतान्त्रिक शास...