नेपालले सङ्घीयता धान्नै सक्दैनः चित्रबहादुर केसी

धनगढी, २८ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताएका छन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलीसभामा उनले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको दाबीसमेत गरे । ‘आफूलाई त्यति बेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन्’, अध...

पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छोड्छौँः अध्यक्ष प्रचण्ड

हेटौँडा, २० भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताएका छन । मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले भने “अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना छ ।” पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उहाँले अब चीन र भारतबाट रे...

अब प्रान्त र केन्द्रबीच युद्ध हुन्छः कुमार लिङदेन

https://www.youtube.com/watch?v=s2YU_hz2dWg काठमाडौं- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले पहिले प्रदेश नं २ को नामाकरण हुनुपर्ने बताएका छन् । उनले प्रदेश नं २ को नाम राखेपछि मात्रै प्रदेश नं १ को नाम राख्नुपर्ने बताए । २४ औं विश्व आदिवासी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा उनले सो कुरा बताएका हुन् । उनले प्रदेश नं २ ले नाम राख्ने सुरसार नै नगरेको तर प्रदेश नं ४ को...

जनजातिको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियोः पौडेल

https://www.youtube.com/watch?v=Dnei_rGlVWI नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले कामै नगरेको दावी गरेका छन् । उनले आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न पनि गरे । बिहिबार २४ औं विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालम...

कानुनमन्त्री शेरबहादुर तामाङले पद त्याग्दा भक्कानिए (भिडियाे)

https://www.youtube.com/watch?v=kHPzQ2DQXFU कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बंगलबादेशमा अध्ययनरत छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका मन्त्री तामाङका कारण सरकार र पार्टी आफ्ठ्यारोमा परेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिएर सरकार र पार्टीलाई सहयोग गर्न गरेको आग्रह स्वीकार्दै उनले पदबाट राज...

नयाँ शक्ति गोरखाको संयोजकमा पूर्वसभासद ज्ञानेन्द्र कुमाल चयन

गोरखा । नयाँ शक्ति पार्टी, गोरखाको संयोजकमा पूर्वसभासद तथा पार्टीका केन्द्रीय कार्यकारी सदस्य ज्ञानेन्द्र कुमाल चयन भएका छन । विहीबार जिल्ला सदरमुकाम गोरखामा बसेको जिल्ला समितिको बैठकबाट कुमाल संयोजकमा चयन भएको निवर्तमान संयोजक रमेश पोखरेलले जानकारी दिए । पोखरेल युवा शक्ति नेपालको केन्द्रीय अध्यक्षमा चयन भएपछि उनले जिल्ला संयोजकको भूमिकाबाट बिदा लिएका हुन । जिल्ला संयोजकको जिम्मेवारी पाएका कुम...

सरकारमाथि चौतर्फी प्रहार भयो, प्रतिवाद गरौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । पार्टीकै नेताहरुले समेत नबुझेर बोलेको भन्दै उनले एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले सकारात्मक रुपमै काम गरिरहेको दाबी गरे । तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए । ओलील...

युवा शक्ति नेपालको संघीय भेला सम्पन्नः अध्यक्षमा रमेश पोखरेल निर्वाचित

काठमाडौं, ३१ जेठ । नयाँ शक्ति पार्टी, नेपाल निकट युवा संगठन युवा शक्ति नेपालको विशेष संघीय भेला सम्पन्न भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित भेलाले रमेश पोखरेलको नेतृत्वमा ६० सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा भीम पराजुली, उपाध्यक्षमा ज्ञानु आचार्य, रामकृष्ण जैसी र निरज प्रधान रहेका छन भने महासचिवमा जिएस गुरुङ चयन भएका छन  । यसैगरि सचिवमा विकास घिमि...

माओवादी आन्दोलनलाई मैले धोका दिएँ कि प्रचण्डलेः डा. बाबुराम भट्टराई (भिडियाे सहित)

https://www.youtube.com/watch?v=lAFTpRs7BHM काठमाडौं, ३० जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी प्रचण्डलाई ह्यामलिनको पाइप पाइपरसँग तुलना गरेका छन् । नयाँ शक्ति स्थापनाको तेस्रो वार्षिकोत्सवमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले ‘सिंगो माओवादी पार्टीलाई प्रचण्डले कसरी एमालेको विचारविहिन समुद्रभित्र होमिदिए’ भनेर रोचक ढंगले व्याख्य...

अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैनः सभापति देउवा

  काठमाडौँ ।।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको आज स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो । “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उहाँले भन...