कानुनमन्त्री शेरबहादुर तामाङले पद त्याग्दा भक्कानिए (भिडियाे)

MANASLU TV मा subscribers गर्नुहोला ।

  Manaslu Post  841 पटक हेरिएको

https://www.youtube.com/watch?v=kHPzQ2DQXFU

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन्।

बंगलबादेशमा अध्ययनरत छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका मन्त्री तामाङका कारण सरकार र पार्टी आफ्ठ्यारोमा परेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिएर सरकार र पार्टीलाई सहयोग गर्न गरेको आग्रह स्वीकार्दै उनले पदबाट राजीनामा दिएका हुन्।

मंगलबार कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्नी उषाकला राईसहित उपस्थित भएका उनले रुँदै पदबाट राजीनामा दिएका हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार