कल्पना थापा मगर गाेरखा । नयाँ शक्ति पार्टी, नेपाल निकट महिला संगठन महिला शक्ति महासंघ, गोरखाको दोस्रो जिल्ला भेला भव्यतापूर्वक सम्पन्न गरेको छ । महिला शक्ति महासंघ गोरखाकि संयोजक मैयाँ दहालको अध्यक्षतामा महिला शक्ति महासंघकि केन्द्रीय संयोजक मनु हुमागाईको प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि महिला शक्ति महासंघकि केन्द्रीय सदस्य मन्जिला शर्...
महिला शक्ति महासंघ,गोरखाको दोस्रो जिल्ला भेला सम्पन्न
