तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, नयाँ १५ मन्त्रीले लिए शपथ

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले आफ्नै पार्टी नेकपा एमाले र सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना नेतालाई सरकारमा सहभागी गराएका छन्। नयाँ १५ मन्त्री तथा राज्यमन्त्रीको राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई शपथ गराएकी छन् । शपथ ग्रहण कार्यक्रमम...

प्रधानमन्त्री ओली र ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने विप्लवको चेतावनी

                              नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो।विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक...

‘जनयुद्ध’का मिथकीय पात्र बादल गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश

काठमाडौँ, १४ फागुन । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री थिए । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका...

बाबुराम भट्टराईको एक ट्वीटले गोरखामा अवैैध रुपमा मौलाउँएको नदीजन्य पदार्थको उत्खनन् कार्य बन्द

दरौंदी, मस्र्याङ्दी, चेपे, बूढीगण्डकी, त्रिशूली नदीका घाटहरुबाट अवैैध रुपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरी तस्करी मौलाउँदा पनि नियमनकारी निकाय प्रहरी, प्रशासन र जिल्ला समन्वय समिति मौन रहेकोप्रति संकेत गर्दै गोरखा २ का सांसद बाबुराम भट्टराईले ट्वीट गरेपछि तत्काललाई नदीजन्य पदार्थको उत्खनन् कार्य बन्द गरिएको छ।आइतबार बसेको जिल्ला अनुगमन समितिको बैठकमा जिससले ठेक्का लगाएका तथा ठेक्का नलागेका घाट...

नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको बैठक बस्दै

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक कास्कीमा मंगलबारदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँमा बसेको बैठक बिहिबारसम्म चल्नेछ । बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा हुनुका साथै आगामी कार्ययोजनाबारे छलफल र निर्णय हुने सो पार्टीले जनाएको छ ।...

सर्वोच्चले झिकायो रेशम चौधरीमाथि लागेका अभियोगको प्रमाणित प्रतिलिपि

सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ ।प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो। फरार अवस्थामा रहनुभएका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वार...

बाम गठबन्धन विजयी भएमा देशमा साम्यवाद हावी हुने, नेका नेता ढुंगाना

मिथिलेश्वर(धनुषा) १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं १बाट प्रतिनीधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले आसन्न निर्वाचनमा बामपन्थीले जितेमा देशमा साम्यवाद हावी हुने बताउनुभएको छ । निर्वाचन क्षेत्र नं १ अन्तर्गतको मिथिलेश्वर, निकास , ललिया , खत्वेटोलमा घरदैलो र कोणसभा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस पटकको निर्वाचन देशमा लोकतान्त्रिक शास...

कहिले पूरा होला द्धन्द्धमा आफन्त गुमाएका सपना ?

जाजरकोट पिपे  । बाबाको माया खै कस्तो हुन्छ जाजरकोट भेरी नगरपालिका १ की पार्वती पुनलाई थाहै छैन रे । भर्खर साढे १३ वर्षकी मात्र भएकी उहाँले बाबालाई देखेकै छैनन् । पार्वती जन्मिएको वर्षदिन नपुग्दै उहाँका बाबा तत्कालिन सेनाले वेपता वनाईसकेको थियो , जनयुद्धमा । तर, उहाँ बाबाले ल्याइदिएको कुर्ता सुरुवाल लगाउने आशा सांचेर बसिरहनुभएको छ । अबोध पार्वतीलाई अझैं थाहा छैन बाबा कहिल्यै आउने छैनन् र कुर्ता सुर...

१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ?

नयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै । देशमा यतिधेरै राजनीतिक जटिलता र ज्वलन्त प्रश्नहरु छन, नयाँ शक्तिभित्रको बहस धेरैको आकर्षणको विषय नबन्न पनि सक्छ । तर विचार भनेको विचार नै हो । राजनीतिको आकारले मात्र त्यसको औचित्य निर्धारण हुँदैन । तसर्थ, यो बहसको सान्दर्भिकता आफ्नो ठाउँमा निक्...

स्ववियु नतिजाः इन्जिनियरिङमा क्रान्तिकारी, डाक्टर र नर्सिङमा अखिल

१९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्तमध्ये उपत्यकामा बुधवार निर्वाचन भएका क्याम्पसमा हालसम्मको मतगणनामा एमालेसम्बद्ध अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले जितेका छन् । विहीबार विहान सम्पन्न मतगणना अनुसार थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्डको प्यानल बिजयी भएको छ । क्रान्तिकारीका सभापति उम्मेदवार प्रज्ज्वल खड्काले जितेका छन् ।...