सुदूरपश्चिममा गौरा पर्व सुरु

सुदूरपश्चिमको ठूलो पर्व गौरा आजदेखि सुरु भएको छ। आज बिहानै गौराको पहिलो दिन बिरुडापञ्चमी, घरघरमा ‘बिरुडा’ भिजाइएको छ। विभिन्न पाँच प्रकारको अन्न गहत, गुरौस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन रहेको पण्डित रामचन्द्र भट्टले बताएका छन्। आज भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। ‘सप्तमीको दिन नजिकैको खेतमा गएर धानसँगै उम्रिएका साँउलाई जम्मा गरेर मूर्तिको आ...

दमौलीमा नेवार समुदायको मौलिक सांस्कृृतिक लाखे नाँच प्रतियोगिता सम्पन्न , ३३ टिमको सहभागिता

तनहुँ– तनहुँको दमौलीमा नेवार समुदायको मौलिक सांस्कृृतिक लाखे नाँच लोप हुन थालेपछि संरक्षण गर्न दमौलीमा खुल्ला लाखे नाँच प्रतियोगिता सम्पन्न गरिएको छ । नेवा खल व्यास गुठी समुहको आयोजनामा भएको प्रतियोगितामा तनहुँसहित लमजुङ, गोरखा लगायतका जिल्लाका सहभागीहरु समावेश भएका थिए ।  नेवार हटियामा देखाउँदै आए पनि बजारमा बसाईसराईका कारण पछिल्लो समयमा लाखे नाच लोप हुन थालेपछि संरक्षणका लागि प्रतियोगिता आयोज...

गेमी अर्गार-हाम्रा आवाजहरु

गेमी अर्गार-हाम्रा आवाजहरु गेमी अर्गाराट प्रतिबन्ध लैद गेमी अप्सीराट ठारीम प्चेँद जे हैजेलिज्या गैको द गैको हैदिब आओ गिट टागै गे फरि हो गित ज गेगैरिज्या   गेमी अधिकारराट प्रतिबन्ध लैद मगराँत हैलेद छेँसिउ कुईरलाए उँद नैद जे हैजेलिज्या गप्सर्द गप्सर्   हैदिब आओ गित ताप्सर गे बन्या हो स्वायत्त मगराँत प्रदेश गित ज गेप्सर्रिज्या ।   गेमी अवस्थ...

पोर्चुगलमा “सिसेक्पा तङनाम ” मनाइदै

वाईवि तमू,लिस्वन - २२ जुलाई २०१७ - राजधानी लिस्वनमा आगामी २०१७ जुलाई ३१ तारिक सोमवारका दिन आदिवासी लिम्बुजातिहरुको महान चाड "सिसेक्पा तङनाम" मनाइने भएको छ । किरात याक्थुड० चुम्लुड० पोर्तुगलको मुख्य आयोजनामा हुन लागेको उक्त चाड विशेष गरि नेपालको पूर्वी भागमा बसोवास गर्ने आदिवासी किराती लिम्बुजातीहरुमा प्रचलित छ भने बिगत केहि वर्ष देखि यो चाड विश्व व्यापी रुपमा मनाउदै आइरहेका छन् । पोर्चुगलमा बस...

दर्शकले रुचाएका चर्चित मोडल सरोज लामाकोे विकल्प

मनास्लु पोष्ट । विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय गरि नेपाली दर्शकको मन मुटुमा बस्न सफल चर्चित मोडल सरोज लामा विगत ४ बर्ष देखि मोडलिङ क्षेत्रमा सक्रिय रहदै आएका छन । सेम्जोङ ९ धाडिङ्घमा जन्मिएका सरोज लामा पिरती नलाउनु म्यूजिक भिडियोमा अभिनय गरेर औपचारिक रुपमा मोडलिङ दुनियामा प्रवेश गरेका थिए । सानै उमेर देखि नाच्न भनेपछि हुरुक्कै हुने सरोज लामा स्कुले जीवनमै बिभिन्न कार्यक्रमहरुमा नाच्नमा भाग ल...

मन बहादुर पुनको घाँटु र सोरठी प्रकाशित हुदै

काठमाडौं, । साहित्यकार मन बहादुर पुनले त्रिनेत्र उपन्यासको अपार सफलता पछि मगर जातिको वृत्तान्त संस्कृति घाँटु र सोरठी अनुसन्धानात्मक कृति बजारमा ल्याउने तयारीमा रहेका छन । उनको त्रिनेत्र नामक उपन्यास प्रज्ञा प्रतिष्ठान कमलादीमा जेठ ७ गते एक कार्यक्रम बीच सार्वजनिक भएको थियो । उपन्यास लेखक मन बहादुर पुनले साहित्यिक कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लघु कथा, गीतिनाटक, उपन्यास आदि लगाएत लामो...

टेरगार गुम्बाका औतारी लामा रिम्पोछेको निधन

गोरखाको सामागाउँ घर भई हाल काठमाडौंको स्वयम्भू हलचोक टेरगार गुम्बाका औतारी लामा टासी दोर्जे रिम्पोछेको निधन भएको छ ।केही दिनअघि निधन भएका १०० बर्षका रिम्पोछेको पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकोप्टरमार्फत सोमबार सामागाउँ पुरयाइएको स्थानीय कर्मा छेवाङ लामाले जानकारी दिनुभयो ।उहाँको शव सामागाउँको कार्ची छ्योलिङ गुम्बामा राखिएको छ । उहाँको मंगलबार लामा धर्मसंस्कार अनुसार दाहसंस्कार गर्ने का...

फाईनाईन्सको कर्जाबाट व्यबसायिक बन्दै डोल्पाली कृषक

डोल्पा(दुनै) २३ असार , दुर्गम जिल्ला डोल्पाको ठुलीभेरी   नगरपालिका    स्थित वडा नं ३ दुनै का एक कृषकले तरकारी खेतीबाट बार्षिक एकलाख सम्म आम्दानी गर्ने गरेकाछन् । डोल्पामा एक बर्ष अगाडी स्थापना भएको रिलायबल माईक्रोफाईनान्स बाट लिएको ४५ हजार कर्जाबाट तरकारी खेती गरेर बार्षिक एक लाखसम्म आम्दानी गर्ने गरेको कृषक सन्तु रोकायले बताउनुभयो । घरमा बेरोजगार भएर बसिरहेको बेला डोल्पामा शाखा स्थापनाहुने बित्त...

मुस्ताङमा १५ औं शताब्दीदेखि मनाउँदै आएको तिजी पर्व सुरु

मुस्ताङ । उपल्लो मुस्ताङको ऐतिहासिक साँस्कृतिक महत्व बोकेको तिजी पर्व सोमबारदेखि शुरु भएको छ । चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तिजी पर्व मनाइन्छ । १५ औं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले यो पर्व मनाउँदै आएका छन् । उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानीय साँस्कृतिक भेषभूषामा एक ठाउँमा भेला भई पुजापाठ र...

बहुप्रतिभाशाली झविन्द्र थापा मगरको जिउने आधार ?

नेपाली सांगीतिक आकासमा एक बहुप्रतिभाशाली रचनाकार,संगीतकार,एरेन्जर एवं सुरिला स्वरका धनि हुन झविन्द्र थापा मगर । २०६८मा कलेक्सन सुगम संगीत रेर्कडिङ गरि नेपाली संगीत क्षेत्रमा उडाएका झविन्द्रले एक दर्जन भन्दा बढि गीतहरुमा रचना संगीत र स्वर दिइसकेका छन । खिङजी ७ अर्घाखाँचीमा जन्मिएका झविन्द्र थापा मगरले सानै उमेरमै स्कुल गाउँघर र अर्घाखाचीको विभिन्न ठाउको स्टेज कार्यक्रममा मिठासपुर्ण ढङ्गले गीत गु...