बाँके : विजयादशमीको घटस्थापनामा स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आइतबार विसर्जन गरिँदैछ। यहाँका शहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णाली नदीमा लगेर सेलाइन्छ । ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बत...
पहिचान
परम्परागत घरेलु मदिरा बनाइँदै
खजुरा, असोज २६ गते । दसैँ आएसँगै प्युठानको ऐरावती गाउँपालिका-६ स्थित गाउँमा परम्परागत शैलीबाट घरेलु मदिरा (रक्सी) बनाइँदै छ । आदिवासी जनजाति समुदायले जन्मदेखि मृत्युसम्म गर्ने विभिन्न कार्य क्रियाकलापमा रक्सी अनिवार्य प्रयोग गर्ने गरिन्छ । भोतभतेर, जात्रा, पूजाआजा, शुभकार्य, चाडपर्वलगायतका अन्य उत्सवमा रक्सीको अनिवार्य प्रयोग गर्ने गरिन्छ । पाहुना आउँदा स्वागत गर्नेदेखि लिएर सगुन दिने लिने कार...
धरहरा खुला गर्ने तयारी
काठमाडौँ, भदौ ६ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण सम्पूर्ण रूपमा सम्पन्न नभए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक प्रबन्ध मिलाइने बताउनुभयो । उहाँले भन्नुभयो, “धरहरा पूरै सञ्चालन गर्न नसक...
पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार
गण्डकी : ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ। सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ। गत आर्थिक वर्षमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरु गरिएको थियो। चालु आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्टाएको थियो। प...
लिच्छविकालीन अभिलेख भेटियो
काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवि लिपियुक्त शिवलिङ्ग भेटिएको छ । साबिक भोटसिपा गाविस वडा नम्बर ८ मा लिच्छवि लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा छ पङ्क्तिको प्राचीन अक्षर भेटिएको हो । लिपिविज्ञ डा. श्यामसुन्दर राजवंशीले शिवलिङ्गलाई स्थानीय जनसमुदायमध्ये कतिले जङ्गेश्वर भन्ने गरेको र कतिको तिलेश्वर गुठीसहित मन्दिरको भग्नाव...
पर्वतको महाशिलाले पनि ब्रान्डिङ गर्न थाल्यो घरेलु मदिरा
पर्वत : पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान शुरु गरेको हो। पालिकाका विभिन्न वडामा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बत...
पशुपति परिक्रमा गरेर विश्वशान्ति महायज्ञ सुरु, एक सातासम्म चल्ने
काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य...
मगर समुदायले दुई दिन टुँडिखेलमा ‘माघे सकराती’ मनाउने
मन बहादुर पुन मगर काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । नेपाल मगर संघ केन्द्रीय समितिले संघकै मुलघरमा आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस २९ गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ । माघे सकराती मगर समुदायको नयाँ वर्षक...
सातौ मनास्लु राष्ट्रिय अर्वाड – २०८० सम्पन्न (फोटो फिचर)
काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार... मनास्लु पोष्टकोे सातौ बर्ष पुरा गरेको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था ...
उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार
भोजपुर, साउन २० गते । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ । कतिपय घरहरु भत्किन थालेका छन् । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मि...
- 1
- 2
- 3
- …
- 21
- Next Page »