पर्यटनबोर्डमा रहस्यमय मनास्लु फोटो प्रदर्शनी

  मदनकुमार घर्ति मगर  1091 पटक हेरिएको


काठमाडौ । नुव्री फोर सिजन रिसोर्ट प्रा.लिको आयोजनामा musti manaslu रहस्यमय मनास्लु फोटो प्रदशनी पर्यटनबोर्ड भृकुतीमण्डप काठमाडौमा सम्पन्न भएको छ । लाक्पा डुण्डुप लामाको अध्यक्षतामा undpका राष्ट्रिय निर्देशक रिनाड मेयरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु एन एम एका अध्यक्ष सन्तविर लामा,क्यानोनिङ्गका अध्यक्ष राजेन्द्र लामा, चुम कल्यान समितिका अध्यक्ष निमा लामा, फोटो ग्राफर जगदिस तिवारी, पत्रकार अमृत भादगाँउले, चुमनुव्री गाँउपालिका वडा नं १ का अध्यक्ष बीर बहादुर लामा, चुमनुव्री गाँउपालिका वडा नं २ का अध्यक्ष पेमा रितार लामा Mcapका प्रमुख नरेन्द लामा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा फोटोग्राफर लक्ष्मी प्रसाद ङाखुसी १० बर्षदेखि खिचेको मनास्लु क्षेत्रका फोटोहरु प्रदशनी गरिएको थियो । सोही कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार