काठमाडाै । हङकङ मगर संघको आयोजनामा हुन गइरहेको ३७ औं मगर स्थापना दिवसको हङकङ मगर संघ निमन्त्रणमा सहभागी लागि नेपाल मार्शल आर्ट्स हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती मगर हङकङ प्रस्थान गरेका छन ।
यही मार्च ३ तारिखका दिन जोर्डन हङकङमा मनाउन गइरहेको छन । साथै वर्ल्ड हाप्किडो महासंघ हङकङको हङकङ र नेपाल दुई देश बीचको आगामि दिनहरूमा हाप्किडो खेलको विकाश र विस्तारको लागि गर्नू पर्ने प्राबिधिक तथा व्यवस्थापकीय समझदारीको लागी समझौतामा पनि उपस्थिति रहने घर्ती मगरले जानकारी गराएका छन ।

1756 पटक हेरिएको 

