संसारकै उत्कृष्ट फिगर दावी गर्ने मोडल

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  Manaslu Post  1794 पटक हेरिएको

एजेन्सी । अमेरिकामा जन्मेकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन् । आफ्नो सुन्दर फिगरकै कारण फ्यान फलोइङ बढेको उनको भनाई छ ।

फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन् । सुन्दरताकै कारण सामाजिक सञ्जालमा उनको तस्विर चर्चाको विषय बन्ने गरेको छ ।
उनले मोडलिङ सुरु गरेको धेरै भएको छैन । फिगरकै कारण उनको बजार गर्माएको बुझिन्छ ।

MANASLU TV

फोटोफिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार