एजेन्सी । अमेरिकन टीन ड्रामा ‘रिवरडेल’ फेम नायिका केमिला मेडन्सले विद्यार्थी जीवनमा आफ्नो यौन शोषण भएको खुलासा गरेकी छिन् । एक म्यागजिनलाई दिएको इन्टरभ्युमा २५ वर्षीय यी नायिकाले भनिन् ‘म संग निकै नमिठो याद बाँकी छ , एक साथीले मलाई ड्रग्स खुवाएर यौन शोषण गरेका थिए ।
जतिवेला उनी न्युयोर्क युनिभर्सिटीमा पढ्दै थिइन् सोही समयमा उक्त घटना भएको थियो । युनिभर्सीटि भर्ना भएको पहिलो वर्ष उक्त घटना भएको उनको भनाई छ ।
MANASLU TV

1257 पटक हेरिएको 

