काठमाडौं : गत कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।
होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै, लडाइँ केही लामै होला जस्तो पो छ त।’

451 पटक हेरिएको 

