झापामा खुकुरी प्रहार गरी आफ्नै आमा र काकाकाे हत्या

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  277 पटक हेरिएको

झापा : झापाको कमल गाउँपालिकामा दुईजनाको हत्या भएको छ।

कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले गएराति आफ्नै ५० वर्षीय आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार