
काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार— मनास्लु पोष्ट को नवौैं वार्षिकोत्सवको अवसरमा “नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न भएको छ।
मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित “हरपल खबरको रफ्तार” मनास्लु पोष्टकोे आठौं बर्ष पुरा भएकोे अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्थालाई सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “९औं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” बाट सम्मान गरिएको छ । राष्ट्रिय नाचघर जमलमा यहि पौष १९ गते शनिवार “९औैं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न भएको हो ।
“एक विधा एक स्टार” ९औैं मनास्लु राष्ट्रिय अवार्ड – २०८२ मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्यक्तित्वहरुलाई अर्वाडद्वारा सम्मान गरिएको थियो ।
मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेस आले मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी चुमनुव्री गाँउपालिका गोरखाका अध्यक्ष तथा मनास्लु पोष्टका सल्लाहकार निमा लामा, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन मगर, अन्र्तराष्ट्रिय मगर महासंघ, केन्द्रीय समितिका अध्यक्ष, नविन रोका मगर, नेपाल मगर संघ, केन्द्रीय समितिक अध्यक्ष ज्ञानेन्द्र पुन मगरको बिशिष्ट आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन चर्चित उदघोषक, सञ्चारकर्मी हरि पुन मगरले गरेका थिए ।
“मनास्लु अन्तराष्ट्रिय आईकन अवार्ड – २०८२” समाजसेवी विधाबाट गंगा बहादुर थापा मगर, जुनु पुन मगर, रक्ष बहादुर रैका मगर, जगत बहादुर रेश्मी मगर, होमराज खपाङ्गी मगर, झबिन्द्र बहादुर पुन मगर
गंगा बहादुर थापा मगर (बिजय), इन्द्र बहादुर झेंडी, राज कुमार राना मगर,नरेश छहरी मगर, बागलाल बुढा मगर, रमिता बुढा मगर, चन्द्र बहादुर बुढा मगर, संगम बुढा मगर, निरजादेवी पुन मगर, तारा प्रकाश बुढा मगर, कर्ण बहादुर बुढा मगर, यम कुमारी घर्ती मगर, गीता कुमारी बुढा मगर, रेशा पुन मगर, लेख बहादुर रेग्मी मगर, रोशन पुलामी मगर सांस्कृतिक गरिमा बिधाबाट
बम कुमारी बुढा मगर, मौलिक थाली नृत्याङ्गना एलिजिबा पुर्जा पुन , राम बहादुर रसाइली, धन कुमारी गौचन, हर्क बहादुर घर्ती मगर, मदन रोका मगर, बिष्ण सापकोटा – हर्के हवल्दार सम्मानित भएकाछन ।
यसैगरि, “नवौै मनास्लु राष्ट्रिय अवार्ड – २०८ं२” बाट भीम चापागाई – सर्वोकृष्ट बहुप्रतिभाशाली गायक, लक्ष्मी परियार – सर्वोकृष्ट बहुप्रतिभाशाली गायिका, मनमाया घर्ती (गोरी) – सर्वोकृष्ट मौलिक गायिका, तेजिन्द्र छन्त्याल – सर्वोकृष्ट मौलिक गायक, गिरी विश्वकर्मा – सर्वोकृष्ट मोडेल, बिरा घर्ती मगर – सर्वोकृष्ट मोडल, लोप्साङ लामा – समाजसेवी, नन्दवीर घर्ती मगर – सर्वोकृष्ट गायक, रमिता पुन (रुचा) – सर्वोकृष्ट गायिका, इश्वर लामगाँदे – सर्वोकृष्ट गायक, रमेश विक्रम रत्न – सर्वोकृष्ट गायक, अर्जुन पोखरेल – सर्वोकृष्ट निर्देशक, कृष्ण कुमारी पुन – सर्वोकृष्ट गायिका, पार्वती बिश्वकर्मा – सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायिकासम्मानित हुनुभएका छन ।
कार्यक्रममा राजेन्द्र बहादुर थापा मगर – समाजसेवी, बम बहादुर थापा मगर – समाजसेवी, तुलसी गिरी (भाबुक) – प्रधान सम्पादक, म्युजिक डायरी, चन्द्रमणी गौतम – अध्यक्ष, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, कुबेर गिरी – पत्रकार, रातोपाटी डटकम तथा चलचित्र सेन्सर बोर्डको सदस्य, बर्षा खनाल – पत्रकार, बागमती टेलिभिजन, रबिन बि.क भिडियो – सम्पादक बिधाबाट विशेष सम्मान गरिएको थियो ।


267 पटक हेरिएको 

