विश्व पर्यटन दिवसको दिन पि के शेर्पाकाे नयाँ अभियान, सगरमाथा नेश्नल पार्कमा गरे वृक्षा रोपन

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1080 पटक हेरिएको

https://www.youtube.com/watch?v=xxntRG6jdeA

काठमाडौ । विश्व पर्यटन दिवसको अवसरमा उनो ट्राभल एण्ड एडभेन्चर प्रा.लिले नाम्चे सगरमाथा नेश्नल पार्कमा वृक्षा रोपन गरेको छ । बिश्व भरि जलबायु परिबर्तनको सन्देस प्रवाह गर्न विदेशबाट नेपाल घुम्न आएका पर्यटकहरुलाई एक व्याक्ती एक बोटको अभियान सुरु गरेको हिमाल आरोही तथा पर्यटनबिज्ञ पि के शेर्पाले मनास्लु पोष्टलाई बताए ।
नाम्चे सगरमाथा नेश्नल पार्कले प्रायोजन गरेको बृक्षा रोपन कार्यक्रममा यक्सुम डेप्लवमैन्ट कमिटि सिक्कम र ग्लोबल्ली कन्सन सेन्टर फर क्लाइमेट चेन्ज आयोजक रहेको छ ।
नेपाल जता हेर्यो त्यती बन जंगलले राम्रो छ तर रुख फडानी गर्ने र रुख नरोप्ने नेपालीको बानी भएकोले दिन प्रतिदिन जलवायु परिवर्तन भइरहेकोले यसको असर विश्व भरि परिरहेको छ तसर्थ  राष्टिय तथा अन्ताराष्टिय स्तरमा उचित प्रचार प्रसार तथा प्रवद्धन गर्न सबै एक जुट भइ यस्ताे अभियान चलाउनु पर्ने शेर्पाले बताए  ।
पर्यटन क्षेत्रमा बिभिन्न संघ सस्थाहरु रहेका छन अब सबै मिलेर एक जुट भएर नेपालको वन जोगाउन लाग्नु पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार