चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  722 पटक हेरिएको

चिन । कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ ।

आफुमाति आरोप लगेपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन ।

उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् ।

केही फिल्म स्टारहरु निर्माण कम्पनीसाग दुई खालके सम्झौता गर्ने गरेको बताईएको छ ।

एउटा कम रकम देखाईएको र अर्को यथार्थ रकम रहेको छ । पछि कर तिर्दा उनीहरु कम रकम उल्लेख भएको सम्झौता देखाउने गर्छन् । एजेन्सी

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार