यूरोपियन हाप्किडो सेमिनारमा सहभागी हुन काली बहादुर घर्ती मगर क्रोसिया प्रस्थान

  मन बहादुर पुन  1774 पटक हेरिएको

काठमाडाै । युरोपियन हाप्किडो युनियनको आयोजनामा हूने २३औ यूरोपियन हाप्किडो सेमिनारमा सहभागीको लागी नेपाल मार्शल आर्ट्श हाप्किडो संघका अधक्ष्य काली बहादुर घर्ती मगरको नेतृत्वमा तीन जना खेलाडीहरु सहित उनीहरू युरोप को क्रोसिया प्रस्थान गरेका छन ।

घर्ती मगरको साथमा प्रमुख प्रशिक्षक लानम लामा, अन्तर्राष्ट्रिय खेलाडी द्वय प्रदिप थापा र दीपक छन्त्याल रहेका छन । डिसेम्बर १५ देखी १६ सम्म हुने उक्त कार्यक्रममा भाग लिन गएका हून । उक्त कार्यक्रम बर्षको अन्तिम महीनामा यूरोपियन हाप्किडो यूनियनको हेड्क्वाटर क्रोसियामा भाब्यताका साथ सम्पन्न हुने गर्द्छ ।

उनिहरूलाई नेपाल मार्शल आर्ट्स हाप्किडो संघ का उपाधक्षयद्वय नारायण प्रसाद पौडेल र बालन कुमार श्रेस्ठ (दीपक) साथै नेपाल कुस्ती संघ का अध्यक्ष नारायणदेव राणा ले विदाई गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार