फाष्ट ट्रयाकको डीपीआर निर्माणको जिम्मा कोरियन कम्पनीलाई

काठमाडौँ, १६ असोज । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडाँै –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्...

असोज २१ देखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार

काठमाडौ । नेपाल राष्ट्र बैंकले २१ असोजदेखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ ।  राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिइने बताए । ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहर...

बीमामा ल्याउन सके राहत र उद्धारमा सहजः गृहमन्त्री थापा

काठमाडौँ, ३ असोज । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताउनुभएको छ । आज गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत साधन, बजेट, तालीमको कमी भएको भन्दै समितिले त्यस्ता सामग्रीलाई बढाउन पहल गर्नुपर्ने बताउनुभयो । “विपद्बाट हुने क्षति न्...

त्रिभुुवन विश्वविद्यालयको बजेट २१ अर्ब

काठमाडौँ, ३ असोज । त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । उहाँले उक्त बजेट...

विदेशमा चम्किँदै नेपाली ब्रान्ड, भुटानी सुरक्षाकर्मीले लगाउँछन् गोल्डस्टार !

काठमाडौं, भदौ १६ । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । चाउचाउ वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट ...

पैँतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

इटहरी, ३ भदौ । वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्ध...

स्थानीय तहले नबुझेरै कर लागू गरेः अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कतिपय स्थानीय सरकारले नबुझेर कर लागू गरेको बताएका छन् । त्यसमा सुधार गर्न सरकारले आन्तरिक छलफललाई अघि बढाएको उनले जानकारी दिएका छन् । अर्थमन्त्री डा खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गरेको बताउका छन् । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उनले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नु...

एक वर्षमा ४२ वटा कृषि उद्योग, ४६ अर्ब लगानीको प्रतिवद्धता

एक वर्ष अवधिमा कृषि ४२ वटा कृषि उद्योग दर्ता भएका छन्। उद्योग विभागकाअनुसार कृषि क्षेत्रमा २२ स्वदेशी तथा २० विदेशी लगानीका कम्पनी दर्ता भएका हुन्। दर्ता भएका केही भने उद्योग स्थापनाको काम समेत थालनी गरिसकेका छन्। स्वदेशी लगानीमा दर्ता भएका उद्योगहरुले २५ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता गरेका छन्। विदेशी लगानीमा २१ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता भएको छ। उक्त उद्योगहरु सञ्चालनमा आए करिव १ हजार...

इन्टरनेटको मूल्य घटाउने प्रक्रिया सुरु, समिति गठन

अन्तर्राष्ट्रिय बजारमा आएको इन्टरनेटको मूल्यमा आएको र्‍हास अनुसार नेपालमा पनि मूल्य समायोजन गर्न समिति गठन भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको उपस्थितिमा मन्त्रालयमा भएको छलफलको निर्णय अनुसार समिति गठन भएको हो। छलफलमा मन्त्री सहित मन्त्रालयका उच्च अधिकारीहरु र इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का पदाधिकारीहरु सहभागी थिए। अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट मूल्य घटेका...

मौद्रिक नीति सार्वजनिक

काठमाडौँ । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ । यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम ...