कोरोना भाइरसबाट उत्पन्न संकटका कारण झण्डै ६१ लाख नेपालीले रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाएको छ। लकडाउनका कारण ६० लाख ८१ हजार भन्दा बढीको रोजगारी गुमेको तथ्यांक श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको छ। सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन्। त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका छन्। वन...
कोरोनाबाट उत्पन्न संकटका कारण झण्डै ६१ लाख नेपालीले गुमाए रोजगारी
