काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिना पछि खेल्न लागेको हा। नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ। नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरी पछि पहिलो पटक हुन लागेको हो। छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खे...
नेपालले आज चीनसँग खेल्ने
