काठमाडौं, माघ १२ गते । चीनको वुहान शहरको जनसंख्या करीब एक करोड दश लाख रहेको छ । बेलायतको लण्डन जत्तिकै हो । तर सडकमा मानिस भेटिन्न । मध्य चीनमा अवस्थित वुहान शहर विश्वका विभिन्न भूभागबाट चीन प्रवेश गर्ने मुख्य द्वार हो । तर शहर अहिले विश्वका लागि बन्द गरिएको छ । अधिकांशलाई प्रवेश र बर्हिगमनको अनुमति दिइएको छैन् । वुहानको सडकमा मानिस भेटिन्न । शहरका गल्ली खाली देखिएका छन् । शहरमा यातायातका सबै स...
एक करोड जनसंख्या भएको वुहान सुनसान
