ब्ल्याक होलको तस्बिर सार्वजनिक

बीबीसी/सीएनएन लण्डन, चैत २८ गते । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार ...

अस्ट्रेलियाको ८५औँ धनी बने घले दम्पती

अस्ट्रेलिया — नेपाली मूलका व्यवसायी दम्पती शेष घले तथा जमुना गुरुङ अस्ट्रेलियाको ८५औं र ८६औं धनी बनेका छन् । अस्ट्रेलियाको प्रतिष्ठित पक्रिका द अस्ट्रेलियनले शनिबार सार्वजनिक गरेको अस्ट्रेलियाका २ सय ५० धनी व्यत्तिहरूको सूचीमा उनीहरू गत वर्षको भन्दा २ सय २४ मिलियन अस्ट्रेलियन डलर जोडदै यो सूचीमा परेका हुन् । करिब १० वर्षदेखि अस्ट्रेलियाका धनीहरूको सूचीमा नामांकित हुँदै आएका उनीहरू द अस्ट्रेलियनको...

मंगल ग्रह के पृथ्वीजस्तै छ त ?

हामी सौर्य परिवारमा रहेका छौं । सौर्य परिवारमा रहेका नौवटा ग्रहहरुमध्ये पृथ्वीमा मात्र जीवन र वनस्पति रहेको छ । हालसम्मको अध्ययनमा अन्य ग्रहमा जीव र वनस्पति पाइएको तथ्य फेला परेको छैन । तर पृथ्वी पछिको जीव तथा वनस्पति हुनसक्ने आशंका गरिएको ग्रह भनेको मंगलग्रह हो । यो ग्रह पृथ्वीपछि सूर्यको नजिक रहेको ग्रह पनि हो । हेर्दा रातोरातो रङमा देखा पर्ने या ग्रहलाई रातो ग्रह पनि भनिन्छ । यो आकारमा पनि पृथ...

‘नेपालीस्याट–१’ भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिने

ललितपुर,  फागुन २० गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबा...

भेनेजुयलाले तोड्यो कोलम्बियासँगको कूटनीतिक सम्बन्ध

काराकस । भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि व्यापक झडपहरू भएका छन् । सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ भने गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुवाँ गुएइदोले देशमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्...

ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

ढाका,  फागुन ९ गते । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर ...

जम्मु काश्मिरमा फेरि गोली हानाहान, भारतीय सेनाका चारको मृत्यु

काठमाडौं । जम्मु काश्मिरस्थित पुलवा जिल्लाको पिंगलेना भन्ने ठाउँमा सोमबार बिहान भएको गोली हानाहानमा भारतीय सेनाका चार जनाको मृत्यु भएको छ । एक जना सैनिक घाइते भएका छन् । सो ठाउँमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि परिचालन भएको सेनासँग गोली हानाहान भएको हो । स्थानीय प्रहरीका अनुसार सो ठाउँमा सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेको थियो । गत साता सेनाको एक टुकडीमा विद...

निर्वाचनका क्रममा व्यापक हिंसा, १५ जनाको मृत्यु

ढाका । बंगलादेशको संसदीय निर्वाचनमा हिंसाबीच मतदान सम्पन्न भएको छ । हिंसात्मक भीडन्त र मतदानमा धाँधलीको आरोपबीच आइतबार मतदान सम्पन्न भएको हो । निर्वाचनका क्रममा भएका झडपहरुमा कम्तिमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ । बंगलादेशको निर्वाचन आयोगले देशका केही क्षेत्रमा निर्वाचनका क्रममा धाँधली भएको सुनेको भन्दै त्यस विषयमा छानविन हुने जनाएको छ । यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना तेस्र...

जलवायू परिबर्तनबाट आदिवासीलाई असर

 डोल्मा शेर्पा विश्वव्यापी बहसको बिषय बनेको जलवायू परिबर्तनबाट आदिवासी जनजातिहरु सबै भन्दा बढी प्रभावित बन्न पुगेको यसका अभियानकर्ताहरुले बताएका छन् । ‘प्राकृतिक वााातावरणसँग  आदिवासीको घनिष्ठ सम्बन्ध र निर्भरता हुन्छ । यसै कारण  जलवाय परिबर्तनबाट आदिवासीहरु बढी प्रभावित भएका हुन्छन् ।’ नेपाल आदिवासी जनजाति महासंघको जलवायू परिबर्तन कार्यक्रमका संघीय संयोजक तुङ्गाभद्रा राईले भने –‘नेपालमा पनि य...

अमेरिकाका पूर्व राष्ट्रपति बुसको ९४ वर्षको उमेरमा निधन

वासिंगटन । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफ्नो जीवनको ९४ वर्ष पुग्नु भएका हाम्रा पिता जर्ज एच डब्लु बुसको निधन भएकोमा हामी धेरै दुःखी छौं ।’ उनले आफ्ना बाबु दृढ चरित्र भएका व्यक्ति र बच्चाहरुका लागि सबैभन्खदा राम्रो बाबु भएको उल्लेख गरेका छन् । बुसको मृत्यु के कारणले भ...