खल्तीमा राखेको मोबाइल पड्किदा एकको मृत्यु, एक गम्भीर घाइते

एजेन्सी । भारतको उदयगढको एक गाउँमा खल्तीमा राखेको मोबाइल पड्किदा एक महिलाको मृत्यु भएको छ । यस्तै, एक बालिका गम्भीर घाइते भएकी छन् । त्यहाँको रातमालिया गाउँमा आज दिउँसो सो घटना भएको हो । ती महिलाले गल्तीमा मोबाइल राखेर घरमै बसेकी थिइन् । तर, अचानक खल्तीमा राखेको मोबाइल पड्कियो । र, तत्काल नै ती महिलाको त्यही मृत्यु भयो । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा त्यहीँकै स्थानीय २७ वर्षीया महि...

पाकिस्तानमा दोस्रो ठुलो आक्रमणः बम विष्फोटमा परी २५ जनाकाे मृत्यु,३५ घाइते

इस्लामाबाद, मङ्सिर ७ । पाकिस्तानमा अर्को ठुलो आक्रमण भएको छ । खैबर पख्तुनख्वा प्रान्तको एउटा मदरसा नजिकै शुक्रबार भएको बम आक्रमणमा परी कम्तिमा पनि २५ जनाको ज्यान गएको छ भने ३५ जना जति घाइते भएको समाचार प्राप्त भएको छ । यो घटना कराचीमा शुक्रबार भएको बन्दुक आक्रमणको लगत्तै भएको हो । यो बम आक्रमण औरकजई जिल्लाको कलाया क्षेत्रको जुमा बजारमा भएको हो । उक्त जिल्लामा आदिवासीहरूको बसोबास रहेको छ । घटना...

क्यालिफोर्नियामा रात्रिक्लवमा गोली प्रहार, १२ जनाको मृत्यु

आउजेण्ड ओक्स, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थ...

अनुहार मिल्दा १७ वर्ष जेल, मुक्तपछि १२ करोड क्षतीपूर्ती माग !

एजेन्सी । सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन–अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो ।   घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो । आफू निर्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अपिलमा...

इरानमाथि अमेरिकाको कडा प्रतिबन्ध, के हुनसक्छ असर ?

वासिंगटन । अमेरिकाले इरानमाथि लागू गर्ने भनेको कडा प्रतिबन्ध सोमबारदेखि सुरु भएको छ । इरानमाथिको यो प्रतिबन्ध सोमबारदेखि प्रभावी बनेको बीबीसीले दाबी गरेको छ । यो प्रतिबन्धका माध्यमबाट अमेरिकाले इरानको पेट्रोलियम व्यापारलाई प्रभावित पार्ने रणनीति लिएको छ । सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले इरानसँग गरेको परमाणु सम्झौताबाट पछि हट्दै अमेरिकाले यो प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकाले...

भुटानमा २ जना नेपाली भाषी मन्त्री

काठमाडौं । भुटानमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रधानमन्त्री डा. लोटे छिरिङले चुनावपछि १० सदस्यीय टोलीको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । भुटान पूर्व, पश्चिम, दक्षिण भागबाट तीन–तीन जना मन्त्री बनेका छन् भने एकजना केन्द्रबाट मन्त्री बनेका छन् । दशजना मन्त्रीमा दुईजना नेपाली भाषी पनि समावेश भएका छन् । नेपालीभाषी मन्त्री बनेपछि भुटानमा रहेका नेपालीलाई केही सहजता आउने अपेक्षा गरिएको छ । नेपाली...

इशनिन्दामा फाँसीको सजाय पाएकी महिलालाई रिहा गर्न आदेश

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालत ऐतिहासिक फैसला गर्दै इशनिन्दामा दोषी पाइएकी इसाई महिलालाई रिहा गर्ने आदेश दिएको छ । अदालतको यो फैसलासँगै पाकिस्तानमा प्रदर्शन भएको छ । आफ्ना छिमेकीसँगको विवादका क्रममा इस्लाम धर्मलाई अपमान गरेको आरोपमा सन् २०१४ मा चार बच्चाकी आमा ४७ आसिया बीबीलाई दोषी ठहर गरिएको थियो । आफूलाई निर्दोष बताउँदै आएकी ति महिलाले पछिल्ला ८ वर्ष धेरैजसो समय एकान्त काराबासमा बिताइन...

चीनले कृत्रिम चन्द्रमा बनाउँदै

बेइजिङ । चीनले कृत्रिम चन्द्रमा बनाएर विज्ञानको क्षेत्रमा चमत्कार गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ सम्म यस्ता ३ वटा कृत्रिम चन्द्रमा स्थापित गर्ने घोषणा गरेको हो । यस्ता चन्द्रमा शिशाबाट बनाइने र यिनीहरूले सूर्यको प्रकाशलाई परावर्तित गरेर राति प्रकाश दिने छन् । चीनले यी ३ वटा चन्द्रमालाई ३६० डिग्रीको कक्षामा स्थापित गरिने र यसले २४ घण्टा ई उज्यालो दिनेछन् ।तियान्फु सिस्टम साइन्स रिसर्च इन्स...

कलेजमा विद्यार्थीद्वारा अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु.

अन्धाधुन्ध गोली प्रहार हुँदा युक्रेनको क्षेत्र क्राइमियाको एक क्याम्पसमा कम्तिमा १९ जनाको ज्यान गएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षका विद्यार्थीले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । त्यसपछि उनले आफैमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अनुसन्धानकर्ताले बताए । घटनामा अरु धेरै विद्यार्थी घाइते भएका छन् । घटनास्थलमा कम्तिमा एउटा बिस्फोट पनि भएको प्रत्यक...

बडा दसैंको शुभ कामना !

हामीसंग https://www.facebook.com/manaslupost/ फेसबुकhttps://www.youtube.com/channel/UCKK8-FeA2PuLUBbnnNW6u6Q?view_as=subscriber युट्युव manaslu tvमार्फत् पनि तपाईं जोडिन सक्नुहुन्छ । MANASLU TV मा subscribers गर्नुहोला । https://www.youtube.com/watch?v=ji9pBMQQRNE...