तीन करोड फेसबुक प्रयोगकर्ताका चोरिए विवरण

सानफ्रान्सिस्को, २७ असोज ।  विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताउनुभयो । पहिचान अझै...

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

चिन । कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाति आरोप लगेपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् । केही फिल्म स्टारहरु निर्माण कम्पन...

एक डुङ्गा दुर्घटनामा एकसय जनाको मृत्यु, दर्जनौ वेपत्ता

नैरोबी, रासस ।  तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । यहाँको उकारा द्वीपनजिकै ...

बीमामा ल्याउन सके राहत र उद्धारमा सहजः गृहमन्त्री थापा

काठमाडौँ, ३ असोज । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताउनुभएको छ । आज गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत साधन, बजेट, तालीमको कमी भएको भन्दै समितिले त्यस्ता सामग्रीलाई बढाउन पहल गर्नुपर्ने बताउनुभयो । “विपद्बाट हुने क्षति न्...

भुटानको संसदमा १४ जना नेपाली भाषी उम्मेदवारको नाम सार्वजनिक

भुटानमा कातिकमा हुने दोस्रो चरणको निर्वाचनमा कम्तीमा १४ जना नेपालभाषी उम्मेदवार हुने भएका छन्। शनिबार (३० भदौ) मा भएको पहिलो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले ९ जना नेपाली भाषीलाई उम्मेदवार बनाएको छ। यो दलले आजै (१ असोज) आगामी १ कातिकमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै उम्मेदवारको नाम सार्वजनिक गरेको छ। त्यसैगरी, दोस्रो स्थानमा रहेको ड्रुक फुन्सुम श...

छोरा र अरू ३ जनालाई अगाडि राखेर आमाले नै छोरी बलात्कार गर्न लगाएपछि…

श्रीनगर/एजेन्सी– भारत प्रशासित कश्मिरमा एक ९ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि हत्या गरिएकी ती बालिकाकी सौतेनी आमाले आफ्नै १४ वर्षीय छोरा र अन्य ३ जनालाई अगाडि राखेर आफ्नैअघि बलात्कार गर्न लगाएको अधिकारीहरुले जनाएका छन् । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शब कश्मिरको बारामुल्ला जिल्लाको जंगलमा ...

पूर्वराजदूत झाको हत्या, टाउकोमा सातपटक चक्कु प्रहार

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा सोमबार बिहान बबरमहलस्थित निवासमा मृत भेटिएका थिए । शवको प्रकृति र घरमा भेटिएका प्रमाणका आधारमा झाको हत्या भएको प्रहरीले दाबी गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले झाको हत्या नै भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । ‘हाम्रो अनुसन्धानले अहिलेसम्म हत्या नै भएको देखाउँछ, थप अनुसन्धान भइ...

‘सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ गरिने

https://www.youtube.com/watch?v=ji9pBMQQRNE&t=4124s काठमाडौँ, २ भदौ (रासस) ।  प्रथम ‘सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आगामी मंसिर ७ देखि १० गतेसम्म काठमाडौँमा गरिने भएको छ । बीस देशका चलचित्रकर्मीले सहभागिता जनाउने उक्त महोत्सवमा सहभागी राष्ट्रमा निर्मित लामा तथा छोटा चलचित्रका साथै वृत्तचित्र प्रस्तुतसहित कार्यशाला गरिनेछ । गत असार २३ गतेदेखि महोत्सवका लागि दर्ता शुरु गरिएको र यही ...

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन्। उनको ९३ वर्षको उमेरमा निधन भएको हो। वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए । एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भारतीय समयअनुसार बेलुकी पाँच बजेर पाँच...

अमेरिकाविरुद्ध चीनले मुद्धा हाल्यो

बेइजिङ, ३० साउन   । अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो । जनवरीमा घोषणा गरिएको सौर्य प्यानलको अमेरिकामा हुने आयातमा ३० प्रतिशत करबृद्धिले अमेरिकी उत्पादकहरुलाई मात्र फाइदा पुगेको र यो डब्लुटीओको नियम विरुद्ध रहेको चीनको आरोप छ ...