‘९७० दिनको युद्धपछि पनि पुटिनले एउटै रणनीतिक लक्ष्य प्राप्त गर्न सकेका छैनन्,’ अक्टोबर २१ मा किभ भ्रमणमा पुगेका अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले भने। सार्वजनिक रूपमा अस्टिनले आत्मविश्वास र निश्चयका साथ घोषणा गरे, ‘मस्कोले युक्रेनलाई कहिल्यै जित्ने छैन।’ तर, निजी रूपमा पेन्टागनका उनका सहकर्मीहरू, पश्चिमा अधिकारीहरू र थुप्रै युक्रेनी कमान्डरहरू युद्धको दिशालाई लिएर चिन्तित हुँदै गएका छन्। आउँदो...
अब जित होइन, अस्तित्व जोगाउन संघर्षरत छ युक्रेन
