जर्जिया । एमी र एनी दिदीबहिनी हुन् त्यो पनि जुम्ल्याहा । तर जन्मलगत्तै आमाबाट खोसेर कसैले दुबैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए । वर्षौँपछि टिभी ट्यालेन्ट शो र टिकटक भिडियोका कारण ती दिदी बहिनीको भेट भएको छ । समाचारअनुसार जर्जियामा अस्पतालबाट हजारौँ बच्चा चोरेर बेचिएका छन् । एमीलाई आफ्नो विगतले सोचमग्न बनाएको छ । विगत एक हप्तायता उनी फिटिक्कै निदाएकी छैनन् । टिकटकमा एउटा भिडियो हेर्दै एनो आफूह...
टिकटक भिडियोले भेटाइदियो सानैमा बेचिएका जुम्ल्याहा दिदीबहिनी
