खेलकुद सम्वृद्धिको मापन गर्ने माध्यम पनि हो। जब अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ तब खुट्टा तन्काएर मात्रै हुदैन भन्ने उक्तिलाई ख्याल गर्नु पर्ने बेला आएको छ।एसियाली ओलम्पिक काउन्सिलको आयोजनामा हुने बृहत १८औ एसियाली गेम्सको लागि राज्यले ठूलो लगानी गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको १०९ औं बोर्ड बैठकले आग...
ओलम्पिक लगायत ठूला प्रतियोगितामा नेपाली खेलाडीले किन राम्रो खेल प्रदर्शन गर्न सक्दैनन् ?
