१९ फागुन, काठमाडौं । स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६-१ गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता दिएको थियो । दुई मिनेटपछि नै लुइस स्वरेजले गोल गरे । २१ औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर...
गिजोनको पोष्टमा बार्सिलोनाको ६ गोल, शीर्ष स्थानमा उक्लियो
