नेपालले आज चीनसँग खेल्ने

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिना पछि खेल्न लागेको हा।  नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ। नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरी पछि पहिलो पटक हुन लागेको हो। छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खे...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ।  जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ। पहि...

एनपिएलको तयारी अन्तिम चरणमा : ४० करोड आम्दानीको प्रक्षेपण

काठमाडौँ, कात्तिक २९ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ । त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताउनुभयो । एनपिएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको क्यानका अध्यक्ष चत...

एवाइएस विश्व बक्सिङ च्याम्पियनसिपमा अजित मगरले जिते कास्य पदक

अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाइएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका प्रो-बक्सर अजित मगरले कास्य पदक जितेका छन्। उदयपुर गाईघाटका अजित मगरले स्पेनी खेलाडीबाट बाई पाउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनले अष्ट्रेलियाली खेलाडीसँग अंकमा पराजय बेहोरेपछि कांस्य पदकमा सीमित रहनुपर्‍यो। अजितले के–वान नियम अनुसार ७९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगिता...

भुटानमाथि नेपालको सानदार जित

काठमाडौँ, साउन ३ गते । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो । नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक ...

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्न...

साफको उपविजेता नेपाली महिला टोलीलाई काठमाडौँ महानगरले दियो २५ लाख

काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ। मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्। ‘देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ! सधैँ देशलाई यसरीनै मायाले समात्नु होला,’ २५ लाखको चेक हस्तान्तरण गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्,...

महिला फुटबल टोलीसँग प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्।बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन् । भेटघाटको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्, ‘लक्ष्मीपूजाको दिन, नेपाली फूटबलका लक्ष्मीहरुसँग ।’ बुधबार साँझ भएको साफ महिला च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलल...

साफ महिला फुटबल : नेपाल-बंगलादेश फाइनल खेलको टिकट एन्फाले नै बेच्ने

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले नै साफ महिला फुटबल च्याम्पियनशिपको फाइनल खेलको टिकट बिक्री गर्ने भएको छ। एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमार्फत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि र एन्फाबीच भएको सम्झौता रद्द गर्दै टिकट आफैँले बेच्ने जनाएको हो। एन्फाले टिकट बुधवार विहान ८ बजेदेखि बिक्री गर्ने भएको छ। नेपाल-बंगलादेशबीच हुने फ...

साफमा सर्वाधिक गोल गर्ने खेलाडी सावित्रा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सुपर स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्नुभएको छ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको सेमिफाइनल खेलमा आइतबार भारतविरुद्ध गोल गर्दै सावित्राले यसअघि नेपालकी खेलाडी अनु लामाको नाममा रहेको कीर्तिमान बराबरी गर्नुभएको हो । सा...